कतारविरुद्ध नेपालले बलिङ गर्ने

हिमाल प्रेस २७ चैत २०८१ ६:४५
22
SHARES
कतारविरुद्ध नेपालले बलिङ गर्ने

काठमाडौँ- त्रिदेशीय शृंखलाअन्तर्गत नेपालले कतारसँगको पहिलो खेलमा टस जितेर बलिङ गर्ने भएको छ। हङकङमा आजदेखि सुरु शृंखलामा कप्तान रोहित पौडेलले बलिङ रोजेका हुन्। खेल ६ः ४५ बाट सुरु हुनेछ।

शृंखलामा नेपाल र घरेलु टोली हङकङसहित कतार र कुवेतले सहभागिता जनाउने छन्। नेपालले कतारसँग खेल्दै बिहीबार प्रतियोगिताको सुरुआत गर्नेछ।

दोस्रो खेल अप्रिल १० मा कुवेत र तेस्रो तथा अन्तिम खेल अप्रिल १२ मा हङकङसँग खेल्नेछ। लिग चरणमा शीर्ष दुई टोलीले फाइनल खेल्ने छन्।

प्रकाशित: २७ चैत २०८१ ६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast