
गण्डकी- पर्यटकीय राजधानी पोखराको फेवातालमा डुंगा शयरका लागि आएका आन्तरिक पर्यटकको भीड । फेवातालकोबीच भागमा अवस्थित तालवाराही मन्दिरमा दर्शन गर्ने आन्तरिक पर्यटकको आकर्षण बढेको छ। तस्बिर : हरिप्रसाद बास्तोला/रासस
प्रकाशित: २६ चैत २०८१ १०:००
प्रतिक्रिया