लगातार घट्दो दरमा सुनको भाउ

हिमाल प्रेस २५ चैत २०८१ ११:१९
20
SHARES
लगातार घट्दो दरमा सुनको भाउ

काठमाडौँ- सुनको भाउ तोलामा ७ सयले घटेको छ। साताको पहिलो दिन १९ सयले घटेको छापावाल सुन आज तोलामा ७ सयले घटेर एक लाख ७३ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदी तोलामा ३० रुपैयाँ बढेको छ। हिजो १८ सयमा कारोबार भएको सुन तोलामा १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: २५ चैत २०८१ ११:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast