
काठमाडौँ- भक्तपुरको सानोठिमी क्याम्पसका नवनिर्वाचित स्ववियु सभापति नरेन्द्रसिंह ठगुन्नामाथि आक्रमण गए राति आक्रमण गरेको छ।
केही दिनअघि मात्रै स्ववियु सभापतिमा निर्वाचित ठगुन्नालाई गएराति आक्रामण भएको हो।
‘उहाँ(ठगुन्ना)माथि आक्रामण भएको हो। कसले गरेको हो थाहा छैन,’ क्रान्तिकारीका महासचिव रोशन थापा मगरले हिमाल प्रेससँग भने,‘उहाँले फोन उठाउनु भा छैन। के कारण आक्रामण भयो। थाहा छैन।’ ठगुन्नाको चिउँडो र आँखा आसपास चोट छ।
प्रकाशित: २४ चैत २०८१ ११:३१
प्रतिक्रिया