राप्रपाको आमसभालाई संयुक्त जनआन्दोलन समितिको समर्थन

हिमाल प्रेस २४ चैत २०८१ १०:४३
276
SHARES
राप्रपाको आमसभालाई संयुक्त जनआन्दोलन समितिको समर्थन

काठमाडौँ- आउँदो चैत २६ मा राप्रपाले गर्ने आमसभामा राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले समर्थन गरेको छ।

यसका कार्यवाहक संयोजक डा. जगमान गुरुङले विज्ञप्तिमार्फत राप्रपाको कार्यक्रमलाई समर्थन गर्ने भएको हो।

गुरुङले उक्त कार्यक्रममा राष्ट्रिय झण्डासहित शान्तिपूर्ण रूपमा सक्रिय सहभागिता जनाउन समेत सम्पूर्ण राजासंस्था समर्थकहरूलाई आग्रह गरेका छन्।

प्रकाशित: २४ चैत २०८१ १०:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast