स्टक एक्स्चेन्जको सीईओमा चापागाईं

हिमाल प्रेस १९ चैत २०८१ १४:०६
22
SHARES
स्टक एक्स्चेन्जको सीईओमा चापागाईं

काठमाडौँ- नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चुडामणि चापागाईं नियुक्त भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चापागाईंलाई नेप्से सीईओमा नियुक्त गरेको थियो।सर्टलिष्टमा परेका मध्येबाट यसअघि नारद लुईटेललाई नियुक्त गर्ने निर्णय योग्यता नै नपुगेको तथ्य खुलेपछि प्रमाणिकरण नभइ खारेज भएको थियो।

चापागाईं सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजर समेत हुन्। उनीसँग लामो समय बैंकमा काम गरेको अनुभव छ।

प्रकाशित: १९ चैत २०८१ १४:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast