सुनको मूल्य घट्यो

हिमाल प्रेस १२ वैशाख २०८२ ११:५६ | Friday, April 25, 2025
सुनको मूल्य घट्यो

काठमाडौँ- सुनको मूल्य तोलामा एक हजार घटेको छ। बिहीबार प्रतितोला एक लाख ९० हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख ८९ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ ले जनाएको छ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय २५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

प्रकाशित: १२ वैशाख २०८२ ११:५६ | Friday, April 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast