सर्‍यो अनेरास्ववियुको महाधिवेशन

हिमाल प्रेस १४ वैशाख २०८२ ७:१८ | Sunday, April 27, 2025
सर्‍यो अनेरास्ववियुको महाधिवेशन

काठमाडौँ- नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको महाधिवेशन सरेको छ।

शनिबार बसेको सचिवालय बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो। यसअघि जेठ १ गतेदेखि ५ गतेसम्म महाधिवेशन गर्ने तय भएको थियो।

शनिबार बसेको सचिवालय बैठकले महाधिवेशन सारेर जेठ २५ गतेदेखि गर्ने निर्णय गरेको हो।परिमार्जित मिति अनुसार अब अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन जेठ २५ देखि २७ गतेसम्म काठमाडौंमा हुने निर्णय भएको हो।

प्रकाशित: १४ वैशाख २०८२ ७:१८ | Sunday, April 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast