सरकार ढल्दैन तर समन्वय र सन्तुलनको खाँचो आवश्यक छ : कांग्रेस

हिमाल प्रेस ४ वैशाख २०८२ १३:१६ | Thursday, April 17, 2025
सरकार ढल्दैन तर समन्वय र सन्तुलनको खाँचो आवश्यक छ : कांग्रेस नेपाली कांग्रेसको बैठकमा सभापति शेरबहादुर देउवासहित अन्य पदाधिकारीहरू। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसले सरकारले डेलिभरी बढाउनुपर्ने निष्कर्ष निकालेको छ। आज पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले गठबन्धनबीच तालमेल गरेर समन्वय बढाउनुपर्ने जनाएको हो।

केपी शर्मा ओली नेतृत्वको सरकारको कारकारबाहीको गतिलाई लिएर पार्टीभित्र आवाज उठिरहेका बेला सभापति देउवाले छलफल राखेका हुन्।

बूढानीलकण्ठमा भएको छलफलपछि प्रवक्ता प्रकाशशरण महतले गठबन्धन दलहरूबीच अझै समन्वय र सन्तुलनको खाँचो रहेको कुरा छलफलमा उठेको बताए।

प्रकाशित: ४ वैशाख २०८२ १३:१६ | Thursday, April 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast