शुक्रबार संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

हिमाल प्रेस ११ वैशाख २०८२ १६:२५ | Thursday, April 24, 2025
शुक्रबार संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि शुक्रबारको संसद् बैठकमा सम्बोधन गर्ने भएका छन्।

बजेट अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।

उनले भने,‘भोलिको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यतालिका तय भएको छ। उहाँले पछिल्लो समसामयिक विषयबारे आफ्ना धारणा राख्नुहुनेछ।’

प्रकाशित: ११ वैशाख २०८२ १६:२५ | Thursday, April 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast