रिहा हुँदै धवलशमशेर

हिमाल प्रेस ६ वैशाख २०८२ ९:५४ | Saturday, April 19, 2025
रिहा हुँदै धवलशमशेर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा धवलशमशेर राणा केहीबेरमा रिहा हुँदैछन्। उनलाई रिहा गर्न जिल्ला प्रहरी परिसर काठमाडौँले धवलकी पत्नी प्रतिमा राणालाई बोलाएको राप्रपा स्रोतले जानकारी दिएको छ।

राणाको स्वागतमा राप्रपा कार्यकर्ता भद्रकाली परिसरमा भेला भएका छन्।

तीनकुने घटनामा संलग्न भएको आरोपमा गत चैत १५ मा राणा पक्राउ परेका थिए। तर, उनी क्यान्सरका बिरामी भएकाले प्रहरीले जिम्मा जमानीमा छाड्न लागेको हो।

प्रकाशित: ६ वैशाख २०८२ ९:५४ | Saturday, April 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast