फेरि बढ्यो सुनको मूल्य

हिमाल प्रेस १६ वैशाख २०८२ ११:३६ | Tuesday, April 29, 2025
फेरि बढ्यो सुनको मूल्य

काठमाडौँ- सुनको मूल्य तोलामा ५०० ले बढेको छ। सोमबार प्रतितोला एक लाख ८८ हजार तीन सयमा खरिदबिक्री भएको सुनको मूल्य आज ५०० ले बढेर एक लाख ८८ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य प्रतितोला एक हजार ९७० कायम भएको छ । सोमबार पनि सोही परिमाणको चाँदी त्यति नै मूल्यमा कारोबार भएको थियो।

प्रकाशित: १६ वैशाख २०८२ ११:३६ | Tuesday, April 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast