काठमाडौँ- प्रतिनिधिसभाको बर्खे अधिवेशन आरम्भ भएको छ। संसद् भवन नयाँ बानेश्वरमा शुक्रार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक आरम्भ भएको हो।
सभामुख देवराज घिमिरेले बैठकमा सबै सांसदहरूलाई स्वागत गरे। बर्खे अधिवेशनलाई बजेट अधिवेशन पनि भनिन्छ। यो अधिवेशनम सरकारको नीति तथा कार्यक्रम र बजेटबारे छलफल हुन्छ।
                            प्रकाशित: १२ वैशाख  २०८२ १३:१० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    


