पालुंगो, चमसुर, मेथीको सागको मूल्य बढ्यो

हिमाल प्रेस १६ वैशाख २०८२ ७:१३ | Tuesday, April 29, 2025
पालुंगो, चमसुर, मेथीको सागको मूल्य बढ्यो
काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ३० रुपैयाँ, आलु रातो प्रतिकिलो ३४ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३२ रुपैयाँ कायम गरिएको छ।
प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो २५ रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो १५ रुपैयाँ, बन्दा (नरिवल) प्रतिकिलो २० रुपैयाँ, काउली (स्थानीय) प्रतिकिलो ३० रुपैयाँ, मूला रातो प्रतिकिलो ४५ रुपैयाँ, मूला सेतो (लोकल) प्रतिकिलो २० रुपैयाँ कायम रहेको छ।
सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ३० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ५० रुपैयाँ, तने बोडीको मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम गरिएको छ।
प्रकाशित: १६ वैशाख २०८२ ७:१३ | Tuesday, April 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast