जनताको जीविकोपार्जन सहज बनाउन सरकार प्रतिबद्ध : उपप्रधानमन्त्री सिंह

हिमाल प्रेस ३ वैशाख २०८२ ११:२३ | Wednesday, April 16, 2025
जनताको जीविकोपार्जन सहज बनाउन सरकार प्रतिबद्ध : उपप्रधानमन्त्री सिंह

काठमाडौँ- उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकार नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन अघि बढिरहेको पनि बताएका छन्।

मोरङमा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले लोहन्द्र पुल उद्घाटन गर्दै राजनीतिमा जनतालाई अधिकार दिलाउँदै त्यसको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

उपप्रधानमन्त्री सिंहले बुधबार विराटनगर पुगेका सिंहले जहदा र कटहरी जोड्ने पुलको उद्घाटन गरेका थिए।

प्रकाशित: ३ वैशाख २०८२ ११:२३ | Wednesday, April 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast