काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापा फिफाले लगाएको १० वर्षे प्रतिबन्धबाट फुकुवा पाएका छन्।
थापाले विज्ञप्तिमार्फत प्रतिबन्ध फुकुवा भएको बताएका छन्। उनलाई सन् २०१५ अप्रिल १६ देखि २०८२ बैशाख २ गते (अप्रिल १५) मा सम्म प्रतिबन्ध थिए।
अब उनी फुटबलका सबै गतिविधिमा संलग्न हुन पाउने भएका छन्।
प्रकाशित: ४ वैशाख २०८२ ११:०७ | Thursday, April 17, 2025
प्रतिक्रिया





