नयाँ वर्ष लाग्ने लाग्दा काठमाडौँको धोबीखोला किनारमा ढकमक्क फुलेका छन्। यतिबेला नदी किनारका दृश्य निकै मनोरम देखिन थालेको छन्।
काठमाडौँको मध्य क्षेत्र भएर बग्ने धोबीखोलाको पहेँलो पुल आसपास ढकमक्क फूल फुलेका छन्। जहाँ विभिन्न रंग र प्रजातिका फूलहरू छन्।
किनारमा रातो, सेतो, पहेँलो, रानी रंगका शिरिष, बकम्बेलीलगायतका फूल फुलेका छन्।

प्रकाशित: १९ चैत २०८१ ११:५२
प्रतिक्रिया



