काठमाडौँ- युट्युबमार्फत विभिन्न अश्लिन सामग्री प्रसारण गरेको अभियोगमा गंगा लामा पक्राउ परेकी छन्। युट्युब च्यानल गुड टिभीकी सञ्चालिका लामालाई काठमाडौँको पुतलीसडकबाट पक्राउ गरेको हो।
साइबर ब्यूरोले उनलाई पुतलीसडकबाट पक्राउ गरेर हिरासतमा राखेको छ। उनले केहीदिनअघि ‘बुवा र छोरी रंगेहात भेटिएपछि’ भन्ने सामग्री प्रशारण गरेकी थिइन्। त्यसपछि उनीमाथि रिट परेको थियो।
प्रकाशित: २० चैत २०८१ ६:४१ | Wednesday, April 2, 2025
प्रतिक्रिया




