कालिमाटीमा तरकारी : स्कूस ५० रुपैयाँ, कुरिलो ६०० रुपैयाँ [अरू कति?]

हिमाल प्रेस १४ वैशाख २०८२ ७:३५ | Sunday, April 27, 2025
कालिमाटीमा तरकारी : स्कूस ५० रुपैयाँ, कुरिलो ६०० रुपैयाँ [अरू कति?]

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ३० रुपैयाँ, आलु रातो प्रतिकिलो ३४ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३२ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो २५ रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो १५ रुपैयाँ, बन्दा (नरिवल) प्रतिकिलो २० रुपैयाँ, काउली (स्थानीय) प्रतिकिलो ३० रुपैयाँ कायम गरिएको छ।

मटरकोसा प्रतिकिलो १०० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ८० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ८० रुपैयाँ, टाटे सिमी प्रतिकिलो ९० रुपैयाँ, भटमास कोसा प्रतिकिलो १४० रुपैयाँ, तितो करेला प्रतिकिलो ३५ रुपैयाँ, लौका प्रतिकिलो ३० रुपैयाँ, परबर (लोकल) प्रतिकिलो ६० रुपैयाँ, परबर (तराई) प्रतिकिलो ६० रुपैयाँ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो ५० रुपैयाँ, पिँडालु प्रतिकिलो ९० रुपैयाँ, स्कूस प्रतिकिलो ५० रुपैयाँ, रायो साग प्रतिकिलो ६० रुपैयाँ, पालुंगो साग प्रतिकिलो ७० रुपैयाँ, चमसुरको साग ७० रुपैयाँ, तोरीको साग प्रतिकिलो ३५ रुपैयाँ, मेथीको साग प्रतिकिलो ९० रुपैयाँ, प्याज हरियो प्रतिकिलो ५० रुपैयाँ, कुरिलो प्रतिकिलो ६०० रुपैयाँ निर्धारण गरिएको छ।

प्रकाशित: १४ वैशाख २०८२ ७:३५ | Sunday, April 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast