कालिमाटीको तरकारी : घिरौला ६० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ [अरू कति?]

हिमाल प्रेस ४ वैशाख २०८२ ७:२० | Thursday, April 17, 2025
कालिमाटीको तरकारी : घिरौला ६० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ [अरू कति?]
काठमाडौँ-  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो २५ रुपैयाँ, आलु रातो प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ४० रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४० रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ४० रुपैयाँ, कायम गरिएको छ।
यसैगरी, मटरकोसा प्रतिकिलो ९० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ९० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ९० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो ८० रुपैयाँ, टाटे सिमी प्रतिकिलो ९० रुपैयाँ, तितो करेला प्रतिकिलो ५० रुपैयाँ, लौका प्रतिकिलो ४० रुपैयाँ, परबर (लोकल) प्रतिकिलो ९० रुपैयाँ, परबर (तराई) प्रतिकिलो ९० रुपैयाँ, चिचिण्डो प्रतिकिलो ७० रुपैयाँ, घिरौला प्रतिकिलो ६० रुपैयाँ, झिगुनी प्रतिकिलो ७० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ५० रुपैयाँ, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ४० रुपैयाँ कायम भएको छ।
हरियो फर्सी (डल्लो) प्रतिकिलो ४० रुपैयाँ, सलगम प्रतिकेजी ७० रुपैयाँ, भिण्डी प्रतिकिलो ९० रुपैयाँ कायम गरिएको छ। सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ, बरेला प्रतिकिलो ६० रुपैयाँ, पिँडालु प्रतिकिलो ९० रुपैयाँ, स्कूस प्रतिकिलो ६० रुपैयाँ, रायो साग प्रतिकिलो ७० रुपैयाँ, पालुंगो साग प्रतिकिलो ८० रुपैयाँ, चमसुरको साग १०० रुपैयाँ, तोरी प्रतिकिलो ४० रुपैयाँ, मेथीको साग प्रतिकिलो ९० रुपैयाँ, प्याज हरियो प्रतिकिलो ४० रुपैयाँ, बकुला प्रतिकिलो ५० रुपैयाँ, तरुल प्रतिकिलो १०० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १७० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३५० रुपैयाँ तथा कुरिलो प्रतिकिलो ६०० रुपैयाँ निर्धारण गरिएको छ।
प्रकाशित: ४ वैशाख २०८२ ७:२० | Thursday, April 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast