काठमाडौँ महानगरमा आज शोक बिदा, सरकारी कार्यालय नखुल्ने

हिमाल प्रेस १४ वैशाख २०८२ ८:०८ | Sunday, April 27, 2025
काठमाडौँ महानगरमा आज शोक बिदा, सरकारी कार्यालय नखुल्ने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले तत्कालीन काठमाडौँ नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा आइतबार शोक बिदा दिएको छ।

शनिबार प्रशासन विभागले सूचना जारी गर्दै आइतबार शोक बिदा दिने जानकारी दिएको हो।उनको शुक्रबार राति दिन निधन भएको थियो। उनको निधनमा महानगरपालिकाले गहिरो दुःख र परिवारमा समवेदना प्रकट गरेको छ ।

प्रकाशित: १४ वैशाख २०८२ ८:०८ | Sunday, April 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast