काठमाडौँ – मण्डला थिएटर नेपालका संस्थापक एवं कलाकार बुद्धि तामाङ ‘हैट’ लाई पितृशोक परेको छ।
उनका बुबा दमै सिं तामाङको बिहीबार निधन भएको छ। उनको बिहान साढे पाँच बजेतिर ७४ वर्षको उमेरमा निधन भएको हो।
तामाङको निधनप्रति मण्डला थिएटर परिवारले श्रद्धाञ्जली व्यक्त गरेको छ।
प्रकाशित: ४ वैशाख २०८२ १८:११ | Thursday, April 17, 2025
प्रतिक्रिया




