एमाले संसदीय दलको बैठक शनिबार

हिमाल प्रेस १३ वैशाख २०८२ ६:४७ | Saturday, April 26, 2025
एमाले संसदीय दलको बैठक शनिबार

काठमाडौँ। नेकपा एमाले संसदीय दलको बैठक शनिबार बस्दैछ। बैठक दिउँसो २ बजे बस्ने गरी बोलाइएको छ। पार्टीका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा शुक्रबार शुरु भएको संसद्को बजेट अधिवेशनबारे छलफल हुनेछ। अधिवेशनलाई कसरी फलदायी बनाउने भन्नेमा बैठक केन्द्रित रहने उनले बताए।

यसैगरी आन्दोलनरत शिक्षकका माग सम्बोधनबारे पनि छलफल हुने बताइएको छ।

 

प्रकाशित: १३ वैशाख २०८२ ६:४७ | Saturday, April 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast