अबको १४ महिनापछि राजीनामा दिन्छु : ओली

हिमाल प्रेस १२ वैशाख २०८२ १७:३१ | Friday, April 25, 2025
अबको १४ महिनापछि राजीनामा दिन्छु : ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १४ महिनापछि आफूले पदबाट राजीनामा दिने बताएका छन्।

सरकार परिवर्तनको हल्ला चलिरहेका बेला प्रधानमन्त्री ओलीले अबको १४ महिनापछि मात्रै आफूले राजीनामा दिने बताएका हुन्।

शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले अबको १४ महिनापछि आफूले राजीनामा दिने बताए।  ‘अबको १४ महिनापछि म राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नु हुन्छ,’ उनले भने।

संसद भवनमा सञ्चारकर्मीले बजेट यहि सरकारले ल्याउँछ नि भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए।

प्रकाशित: १२ वैशाख २०८२ १७:३१ | Friday, April 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast