‘ढुकढुकी’ मार्फत राहुल र संजुको म्युजिक भिडियोमा डेब्यु

हिमाल प्रेस १८ चैत २०८१ १८:२६
172
SHARES
‘ढुकढुकी’ मार्फत राहुल र संजुको म्युजिक भिडियोमा डेब्यु

काठमाडौँ- जापानमा बसोबास गर्ने राहुल र संजु शाही ठकुरीको डेब्यु म्युजिक भिडियो ‘ढुकढुकी’ सार्वजनिक भएको छ।  सुमन केसी नामक युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो। राहुल र संजु जापानमा व्यवसाय सञ्चालन गर्दै आएका छन्।

निर्देशक नितिन चन्दको निर्देशनमा बनेको गीतको भिडियो जापानकै सुन्दर मियाजाकी क्षेत्रमा छायांकन गरिएको छ। गीत प्रेम कथामा आधारित छ।

गीतमा सुमन केसी र रोजिना बस्नेतको स्वर छ। किशाेर पाेखरेलकाे शब्द रहेकाे गीतमा सरोज पोखरेलले संगीत भरेका छन्।

यस्तो छ गीत


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast