
अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ ङिस्याङ गाउँपालिका ५ मुङजेबाट देखिएको अन्नपूर्ण तेस्रो हिमाल र आसपासको क्षेत्र। ७ हजार ५५५ मिटर उचाइमा रहेको यस हिमालमा पछिल्लो समय हिउँ घट्दै गएको छ । तस्बिर : नवीन लामिछाने/रासस
प्रकाशित: १७ चैत २०८१ १०:२४
प्रतिक्रिया