रोहिणी ड्याम

हिमाल प्रेस १४ चैत २०८१ २०:२४
6
SHARES
रोहिणी ड्याम

दाङको घोराही उपमहानगरपालिका–४ स्थित भकारेमा सुनपुर सामुदायिक वन परिसरमा १० कट्ठा क्षेत्रफलमा मानव निर्मित रोहिणी ड्याम। उपमहानगरपालिकाले पानीको स्रोत बचाउन, सिँचाइ सुविधालाई बढवा दिन, पर्यटन प्रवर्द्धन गर्न र वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यसहित तीन दर्जनभन्दा बढी कृत्रिम जलाशय निर्माण गरेको छ। तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रकाशित: १४ चैत २०८१ २०:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast