ओलीको चित्रकारिता [तस्बिरहरू]

हिमाल प्रेस १४ चैत २०८१ १६:५५
6
SHARES
ओलीको चित्रकारिता [तस्बिरहरू] महिला उद्यमी महासंघको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरेको चित्र। तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले महिला उद्यमीको चित्र बनाएका छन्।

महिला उद्यमी महासंघको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको बिहीबार ललितपुरमा आयोजित उद्घाटन समारोहमा ओलीले महिला उद्यमीको चित्र बनाएका हुन्।

प्रकाशित: १४ चैत २०८१ १६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast