देउवा, ओली र प्रचण्ड एकै ठाउँमा

हिमाल प्रेस १४ चैत २०८१ १०:५३
12
SHARES
देउवा, ओली र प्रचण्ड एकै ठाउँमा तस्बिर : रासस

काठमाडौँ- प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार एउटै मञ्चमा भेला भएका हुन्।

नेता त्रयले राजधानीमा ‘नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्वपीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकारसम्बन्धी’ राष्ट्रिय सम्मेलन संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

प्रकाशित: १४ चैत २०८१ १०:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast