
तनहुँको आँबुखैरेनी गाउँपालिका- १ बरादीस्थित खेतमा चैतेधान रोप्दै रोपाहार। एक हजार आठ सय हेक्टर क्षेत्रफलमा चैतेधान खेती हुने भएकोले जिल्लाका सिञ्चित क्षेत्रमा चैते धान रोप्ने कार्य भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। तस्बिर : मिला दरै/रासस
प्रकाशित: १४ चैत २०८१ ९:५३
प्रतिक्रिया