काठमाडौँ- प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सबन्धमा राष्ट्रियसभावाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरासियाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संसोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
प्रकाशित: १३ चैत २०८१ ११:३५
प्रतिक्रिया