विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शाक्यले गरे पदभार ग्रहण

हिमाल प्रेस १२ चैत २०८१ २०:१५
24
SHARES
विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शाक्यले गरे पदभार ग्रहण

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन्।

आज (मंगलबार) साँझ प्राधिकरणको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्। उनलाई प्राधिकरणका कर्मचारीहरूले फूलमाला र खादा लगाएर स्वागत गरेका थिए।

सरकारले कार्यकारी निर्देशकबाट घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेको थियो।

प्रकाशित: १२ चैत २०८१ २०:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast