पुनहिलबाट अन्नपूर्ण

हिमाल प्रेस १० चैत २०८१ २१:३६
8
SHARES
पुनहिलबाट अन्नपूर्ण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा अवस्थित पुनहिलमा ड्रोनबाट आइतबार बिहान खिचिएको अन्नपूर्ण हिमशृङखलाको दृश्य। समुद्री सतहदेखि ३ हजार २१० मिटरको उचाइमा रहेको पुनहिलमा सूर्योदय, हिमशृङ्खला, गुरासे ज‌ंगल र पहाडी भूगोलको दृश्य अवलोकन गर्न सकिन्छ। तस्बिर : सन्तोष गौतम/रासस

प्रकाशित: १० चैत २०८१ २१:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast