कालिमाटीमा २५ रुपैयाँमै पाइन थाल्यो टमाटर, आलु ३५ रुपैयाँ [अरू कति?]

हिमाल प्रेस १० चैत २०८१ ८:३९
4
SHARES
कालिमाटीमा २५ रुपैयाँमै पाइन थाल्यो टमाटर, आलु ३५ रुपैयाँ [अरू कति?]

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो २५ रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो २५ रुपैयाँ, आलु रातो प्रतिकिलो ३५ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ६० रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ३० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो १५ रुपैयाँ, बन्दा (तराई) प्रतिकिलो ३० रुपैयाँ कायम गरिएको छ।

बन्दा (नरिवल) प्रतिकिलो १५ रुपैयाँ, काउली (स्थानीय) प्रतिकिलो २५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) प्रतिकिलो ३० रुपैयाँ, मूला रातो प्रतिकिलो ४० रुपैयाँ, मूला सेतो (लोकल) प्रतिकिलो २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २५ रुपैयाँ कायम गरिएको छ।

 

प्रकाशित: १० चैत २०८१ ८:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast