तरकारी बिक्री गर्न आएका महिला

हिमाल प्रेस १० चैत २०८१ ७:३७
4
SHARES
तरकारी बिक्री गर्न आएका महिला दाङको घोराही उपमहानगरपालिका–१७ स्थित कर्झाहीबाट करिब चार किलोमिटर टाढा घोराही बजारमा आज बिहान तरकारी बिक्री गर्न आएका थारु महिला । गाउँमा सङ्कलन केन्द्र नभएको र सबै खपत पनि नहुने हुँदा किसान हरेक दिन यसैगरी गैजामा तरकारी बोकेर बजारमा बिक्री गर्न आउने गर्छन । तस्बिरः कुलदीप न्यौपाने/रासस

दाङको घोराही उपमहानगरपालिका–१७ स्थित कर्झाहीबाट करिब चार किलोमिटर टाढा घोराही बजारमा आज बिहान तरकारी बिक्री गर्न आएका थारु महिला।

गाउँमा संकलन केन्द्र नभएको र सबै खपत पनि नहुने हुँदा किसान हरेक दिन यसैगरी गैजामा तरकारी बोकेर बजारमा बिक्री गर्न आउने गर्छन्। तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रकाशित: १० चैत २०८१ ७:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast