
सर्लाही। सर्लाहीको बह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित किसानले व्यवसायिक रूपमा गरेको सयपत्री फूल खेती। यहाँका किसानले व्यवसायिक रुपमा फूलखेती गर्न थालेपछि भारतबाट आयात हुने फुलमा कमी आएको छ। तस्बिरः विश्वनाथ ठाकुर/रासस
प्रकाशित: ९ चैत २०८१ १२:४०
प्रतिक्रिया