
काठमाडौँ- ‘होस्टेल ३’ले घरेलु बक्सअफिसमा ३ करोड ६७ लाख रुपैयाँ ग्रस कमाएको निर्माण टिमको दाबी छ।
संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिसमा फिल्मले दुई साता (१४ दिनसम्म) देशब्यापी ३ करोड ६७ लाख रुपैयाँ ग्रस कमाएको हो।
तेस्रो सप्ताहन्तमा फिल्मले ६० हाराहारीमा शो पाएको छ ।
प्रकाशित: ९ चैत २०८१ १०:१३
प्रतिक्रिया