
इलामको माङसेबुङ गाउँपालिका ६ स्थित पर्यटकीय क्षेत्र पारुहाङ साकेला थानमा राखिएको वाबु (चिण्डो)को प्रतिमा । स्थानीयले आर्थिक संकलन गरी वाबुको प्रतिमा निर्माण गरी सकेलाथानमा राखेका हुन्।
वाबु अर्थात चिण्ड किरात राईहरुको महत्वपूर्ण सांस्कृतिक सामाग्री हो। राईहरुले जन्मदेखि मृत्युसम्मको संस्कारमा चिण्डो प्रयोग गर्ने गर्छन् । तस्बिर : रामकुमार लिम्बू/रासस
प्रकाशित: ९ चैत २०८१ ८:१९
प्रतिक्रिया