![कालिमाटीमा तरकारी : गोलभेँडा १८, घिरौँला ४५ [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2024/12/tarkari-himalpress.jpg)
काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार)का लागि तरकारी तथा फलफूलहरूको थोक मूल्यसूची सार्वजनिक गरेको छ।
कालिमाटीमा आज च्याउ, फर्सी, गाँजरसहितका तरकारीको मूल्य बढेको छ।
कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा २२, सानो नेपाली गोलभेँडा १२, तराईको सानो गालेभेँडा १७, ठूलो भारतीय गोलभेँडा ४५, रातो आलु ३२, सुकेको भारतीय प्याज ५०, तराईको गाँजर ३०, लोकल बन्दा १२, स्थानीय काउली २२, ज्यापु काउली २५, लाम्चो भन्टा ३५, डल्ले भन्टा ४५, तने बोडी १९० रुपैयाँ प्रतिकिलो छ।
करेला १३५, तराईको परबल ७५, लोकल परबल ८५, घिरौँला ५५, झिँगुनी ६५, हरियो फर्सी २५, भिन्डी ९५, कन्य च्याउ १७०, डल्ले च्याउ ३३०, सजिवन २२६ रुपैयाँ प्रतिकिलो छ।
कालिमाटीमा ठूलो नेपाली गोलभेँडा १८, सानो नेपाली गोलभेँडा १८, ठूलो भारतीय गोलभेँडा ४५, रातो आलु ३२, सुकेको भारतीय प्याज ५०, तराईको गाँजर २२, लोकल बन्दा १२, स्थानीय काउली १७, ज्यापु काउली २२, लाम्चो भन्टा ३८, डल्ले भन्टा ४५, तने बोडी १९० रुपैयाँ प्रतिकिलो थियो।
करेला १३५, तराईको परबल १४५, लोकल परबल ८५, घिरौँला ४५, झिँगुनी ६५, हरियो फर्सी १५, भिन्डी ९५, कन्य च्याउ १४०, डल्ले च्याउ ३२६, सजिवन १४५ , रुपैयाँ प्रतिकिलो थियो।