
मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका क्षेत्र। विशेष गरी यो स्थान हिमपहिरो (खटी) जाने प्रमुख क्षेत्र मानिन्छ। गत साल यहीँ पानापाथी पिकबाट हिमपहिरो जाँदा बोक्सीखोला बजारवासी प्रभावित बनेको थियो। तस्बिरः सुशीलबाबु थकाली/रासस
प्रकाशित: ८ चैत २०८१ २१:३७
प्रतिक्रिया