
हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीकाे पुन करिब चार वर्षअघि निर्माण सम्पन्न भए पनि सञ्चालनमा नआउँदै भासिएपछि पुनः निर्माण गरिँदै। पुल सञ्चालनमा नआउँदा सिरहा र सप्तरी जिल्लाका सर्वसाधारणलाई मधेस प्रदेशको राजधानी जनकपुरधाम आवतजावत गर्न कठिनाइ भइरहेको छ। तस्बिरः अमरेन्द्रकुमार यादव/रासस
प्रकाशित: ७ चैत २०८१ २०:५४
प्रतिक्रिया