
काठमाडौँ- नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ८४ स्थानमा विजयी बनेको छ।
अखिल क्रान्तिकारीका महासचिव रोशन थापा मगरका अनुसार १० आंगिक क्याम्पससहित ८४ स्थानमा जितेको हो।
प्रकाशित: ७ चैत २०८१ ११:२१
प्रतिक्रिया