
काठमाडौँ- गत चैत ५ मा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नतिजा आउने क्रम जारी छ।
देशभर भएको निर्वाचनमा हालसम्म नेकपा एमाले निकट अनेरास्ववियुले ९७ स्थान जितेको छ। अनेरास्ववियु स्रोतका अनुसार अधिकांश क्याम्पसमा संगठनले नेतृत्व गरिसकेको छ।
प्रकाशित: ७ चैत २०८१ ९:५४
प्रतिक्रिया