
संखुवासभाको खादबारी नगरपालिका १ स्थित हिमालय माध्यमिक विद्यालयमा आज देखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिँदै विद्यार्थी। जिल्लामा ३ हजार १ सय २० विद्यार्थीले एसईई परीक्षा दिँदै छन्। तस्बिर : भविन कार्की/रासस
प्रकाशित: ७ चैत २०८१ ९:१५
प्रतिक्रिया