काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) का क्याम्पसहरूमा हालसम्म ९९ स्थानमा नेपाल विद्यार्थी संघले जित हासिल गरेको छ। नेविसंघले सर्वसम्मत र निर्वाचित गरी हालसम्म ९९ क्याप्पसको स्ववियुमा जित निकालेको छ ।
प्रकाशित: ६ चैत २०८१ ९:१२
प्रतिक्रिया



