
काठमाडौँ- २५ करोड नगदसहित काठमाडौँबाट दुईजना पक्राउ परेका छन्। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखाबाट पक्राउ गरेको हो।
ना १ ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको छ ।
प्रकाशित: ५ चैत २०८१ १२:२२
प्रतिक्रिया