
मोरङको बेलबारी नगरपालिकास्थित सोमबारे बजारमा बिक्रीका लागि राखिएको माटोको भाँडा। प्लाष्टिकका भाँडाको बढ्दो प्रयोगले पछिल्लो समय माटोका भाँडा बनाउने पेसा संकटमा परेको छ। तस्बिर : मणिराम दाहाल/रासस
प्रकाशित: ४ चैत २०८१ २१:१३
प्रतिक्रिया