काठमाडौँ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुले ४० स्थानमा निर्विरोध जितेको दाबी गरेको छ।
अनेरास्ववियुले देशभरका ४० स्थानमा अन्य उम्मेदवारी नपर्दा सर्वसम्मत भएको बताएको छ।

प्रकाशित: ३ चैत २०८१ ९:२१
प्रतिक्रिया



