नेप्सेको सीईओका लागि ५ जना सर्टलिस्टमा

हिमाल प्रेस ३ चैत २०८१ ७:४६
2
SHARE
नेप्सेको सीईओका लागि ५ जना सर्टलिस्टमा

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)को संक्षिप्त सूची (सर्टलिस्ट) मा ५ जनाको नाम छनोट भएको छ।

उनीहरूलाई बुधबार अन्तर्वार्ता र प्रस्तुतिका लागि बोलाइएको छ। छजनामा चूडामणि चापागाई, नारदकुमार लुइँटेल, पूर्णबहादुर आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल छानिकएका  हुन्। उनीहरूमध्येबाट १ जना सीईओ चुनिनेछन्।

प्रकाशित: ३ चैत २०८१ ७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast