
तनहुँको आँबुखैरेनी २ मार्कीचोकमा रहेको ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधिमा आधारित २२०/१३२ केभी सबस्टेसन ।
यस प्रणालीले मर्स्याङ्दी र त्यसका सहायक नदीबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मद्दत पुगेको छ । तस्बिर : सागर गिरी/रासस
प्रकाशित: २ चैत २०८१ ८:५८
प्रतिक्रिया